टाक्सिन्दुमा घट्टेखोला माइक्रो हाइड्रो प्रोजेक्ट ‘बि’ को उद्घाटन
प्रदिप खालिङ,सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिका वडा न-१, डेकुमा निर्माण भएको ३० किलोवाट टाक्सिन्दु माइक्रो हाइड्रो प्रोजेक्ट ‘बि’को सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र मोनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष लाक्पातेम्बा शेर्पाले संयुक्त