३० बर्षदेखि देश लुटेर खोक्रो बनाउनेहरुलाई यसपटकबाट सिंहदरबार पस्न दिनुँ हुदैन
शैलेन्द्र बस्नेत स्वतन्त्र उम्मेदवार, क्षेत्र नं-५ काठमाडौं तपाईंले आगामी निर्बाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ,अहिलेको पार्टी पद्धतिमा स्वतन्त्रले कसरी काम गर्न सक्छ? प्रश्न स्वभाविक हो । तर अहिलेका सबै