डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न
दिनेश महर्जन,ललितपुर,४ असोज । डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोक ललितपुरको १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न