कांग्रेस महाधिवेशनमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार
काठमाडौं,१६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जालमा सिर्जनात्मक भिडियो प्रतियोगिता आयोजना गरेको छ। ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ नाम दिइएको प्रतियोगितामा कांग्रेसको इतिहास, महाधिवेशन