प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं,२ भदौ । संघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।