देशका विभिन्न स्थानमा पाँच जना मृत फेला
काठमाडौँ,१३ असोज । तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङमा सोमबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीस्थित दुर्गा मन्दिरनजिक गुणादी खोलामा ऋसिङ गाउँपालिका–१ सेताङ बस्ने