सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, एक वर्षमा साइबर अपराधका २० हजार बढी निवेदन
काठमाडौं,२८ साउन सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोग बढेसँगै त्यसको दुरुपयोग गरी हुने साइबर अपराध पनि बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, ठगी, अनलाइन स्क्यामिङदेखि बैंक तथा डिजिटल वालेटमा अनधिकृत