सोलुखुम्बुसहित कोशी प्रदेशका पाँच जिल्लामा सडक सडक अवरुद्ध
काठमाडौं,९ असोज । कोशी प्रदेशका सोलुखुम्बु, पाँचथर, भोजपुर, इलाम र ओखलढुंगामा सडक अवरुद्ध भएका छन्। सोलुखुम्बुको सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीद्वारा ३