भक्तपुर बार एसोसिएसनले आयोजना गर्यो ‘लयर्स फुटसल कप’
सन्जिब दुलाल,भक्तपुर,१२ साउन । कानुन व्यवसायी, अदालत र न्याय क्षेत्रबीच आपसी सद्भाव, सहकार्य तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। भक्तपुर बार