काठमाडौं, २१ माघ । भारतमा बढ्दो निपा भाइरस संक्रमणले आईसीसी पुरुष टी २० विश्वकप २०२६ लाई प्रभावित गर्न सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।
केदार बस्नेत,काठमाडौं।फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको आयोजनामा निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम सुरु भएको छ। सोलुखुम्बुबाट आई विभिन्न पेसा व्यवसाय गरि उपत्यकाभित्र अस्थायी
केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेस थुलुङ दुधकोशीले आसन्न फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम गर्ने भएको छ। सोलुखुम्बुबाट राजधानी काठमाडौं आई विभिन्न पेसा व्यवसाय,गरि बसोबास गर्ने
सिद्धार्थ गौतम, (प्रेसिडेन्ट,नेपाल डेमोक्रेसी युनियन) आजको विश्व राजनीतिमा एउटा नयाँ बहसले जोडतोडका साथ स्थान पाएको छ—डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पीस’ गठनको प्रस्ताव। ट्रम्पले हालै यो बोर्डको घोषणा गरेका छन्, जसमा
केदार बस्नेत,काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनिधि सभा सदस्यका उम्मेदवार असिम राईले उम्मेदवारी दर्ता गराउनु भएको छ।राईले सोलुखुम्बुमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गराउनुभएको हो। उम्मेदवारी
सिद्धार्थ गौतम प्रेसिडेन्ट, नेपाल डेमोक्रेसी युनियन नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज ७० वर्ष पूरा भएको छ। सन् १९५६ मा औपचारिक रूपमा सुरु भएको यो सम्बन्ध केवल कूटनीतिक शिष्टाचारमा
एजेन्सी,१९ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश लेख्दै
एजेन्सी,१५ पौष । भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । अधिकारीहरूले तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्ने अपेक्षा व्यक्त गरेका छन् । सरकारको वर्षको अन्त्यको
एजेन्सी,५ पौष । राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले बङ्गलादेशका युवा नेता शरीफ उस्मान हादीको निधनबारे तत्काल निष्पक्ष र पारदर्शी छानबिनको माग गर्नुभएको छ । इन्कलाब मञ्चका प्रवक्ता समेत रहेका
काठमाडौं,२९ कार्तिक । भारतको बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। कुल २४३ सिटको विधानसभाको अन्तिम मतपरिणाम अनुसार एनडिए