अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा भेटियो ८ सेन्टिमिटर लामो कीरा
एजेन्सी।अस्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा विश्वमै पहिलोपटक ८ सेन्टिमिटर लामो कीरा भेटिएको वैज्ञानिकहरुले बताएका छन्। यी महिला मूलतः इंग्ल्यान्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागमा क्षतिग्रस्त