राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्राथमिकताका साथ उठाए यी सवाल
काठमाडौं,९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई