कोइराला निवास पुनः निर्माणका लागि सरकारले बिनियोजन गरेको २ करोड लिन डा. कोइरालाद्वारा अस्वीकार
काठमाडौं,२२ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनः निर्माण, मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको रकम अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका