कृषि मन्त्री चौधरीसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेट,विपद् पुनर्निर्माणदेखि चिया निर्यातका बिषयमा समेत छलफल
काठमाडौं,४ असोज । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन,हिमाली क्षेत्रका मुद्दा,विपद् जोखिम न्यूनीकरण,पूर्वसूचना प्रणाली,हिमनदी अनुगमन,कृषि तथा विपद्पछिको