अर्जुन चन्द्रकाे “संवेदनाका प्रतिध्वनि” मुक्तकसङ्ग्रह लाेकार्पित
काठमाडौं,१६ साउन । अर्जुन चन्द्रकाे “संवेदनाका प्रतिध्वनि” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालकाे सभाध्यक्षमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पाैडेल,विशिष्ट अतिथिहरू लीलाध्वज थापा