राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित,महानिर्देशक नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुने
काठमाडौं, ५ असोज । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गरेको विधेयक पारित गरियोस् भन्ने