सोलु कांग्रेस सभापति शेर्पाले दिए खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सोलुखुम्बु,१३ असोज। नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा सम्पन्न