खुम्जुङमा कांग्रेसको अन्तरक्रिया तथा टोल कमिटी गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाको खुम्जुङ मा काङ्ग्रेसको अन्तरक्रिया तथा टोल कमिटी गठन सम्पन्न भएको छ ‘घर घर जाउँ, नेपाली काङ्ग्रेस जिताउँ’ अभियानमा खुम्बु पसाङ ल्हामु गाउँपालिका ४ खुम्जुङमा