लिखुपिके एमालेले सर्बसम्मत गर्यो सबै उम्मेदवारको सिफारिस, गाउँपालिका अध्यक्षमा कार्की
सोलुखुम्बु। नेकपा एमाले लिखुपिकेले बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि सर्बसम्मत रूपमा उम्मेदवारहरु सिफारिस गरेको छ। शनिबार बसेको लिखुपिके गाउँपालिका कमिटीकाे तेस्रो पुर्ण बैठकले अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यका