खुम्बु पासाङल्हामू गाउँपालिका : सुर्केमा एमालेको १७ सदस्यीय टोल कमिटी गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं-२ सुर्केमा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ। गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका जिल्ला कमिटी सदस्य लाक्पा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा अर्का जिल्ला