अनेरास्ववियु देउसा माबि कमिटीद्वारा फागु पुर्णिमाको अवसरमा विभिन्न प्रतियोगिता आयोजना
सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकास्थित देउसा माध्यमिक विद्यालय अनेरास्ववियु प्ररम्भिक कमिटीले फागु पुर्णिमाको अवसरमा विभिन्न प्रतियोगिताको आयोजना गरेको छ। नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य श्याम राई ,गोपाल घिमिरे ,चतुरमान