सोलुखुम्बु कांग्रेसको बैठक भाद्र १५ गते बस्ने
केदार बस्नेत,सोलुखुम्बु।नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक भाद्र १५ गते बस्ने भएको छ। पार्टी केन्द्रले भदौ १० गतेदेखि सुरु गरेको ‘जनताको साथमा कांग्रेस’अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि केन्द्रीय