शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ भनेर निर्बाचनमा मैंले स्वतन्त्र उम्मेदवारी दिएको हुँ
दर्हो स्तम्भ लोकेन्द्र स्वतन्त्र उम्मेदवार, भक्तपुर क्षेत्र नं २ ० तपाईं आफूलाई लोकेन्द्र मात्रै भनेर परिचय दिन रुचाउनुहुन्छ किन ? हेर्नुस्,अहिले हामी एक्काइसौ शताब्दीमा छौं । एक्काइसौं शताब्दीको यो भनेको