पशुपति मन्दिरमा सार्वजनिक हित र नैतिकता विरुद्धको कार्य गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं,२१ असोज । पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा तथा नैतिकता विरुद्धको कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पशुपति क्षेत्र विकास कोषको