विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन सांसदहरुलाई प्रधानमन्त्री शाहको आग्रह
काठमाडौं,१४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता,ज्ञान,सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा