बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
काठमाडौं,१२ असोज । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार दर्जनौँ सडकखण्डमा पहिरो,