बजेट पेश गर्न नसकेका स्थानीय तहमा सहजीकरण गर्न मन्त्रालयबाट सहसचिव नेतृत्वको टोली जाने
काठमाडौं,२६ साउन । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको