काठमाडौं,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १०
काठमाडाैँ,२५ कार्तिक । काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको
बिराटनगरनगर,२५ कार्तिक । कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउने भएका छन्। प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा ल्याएसँगै बुधबारदेखि ती भाषाले कानुनी
जनकपुरधाम,२५ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि
काठमाडौं,२५ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले भाइटीका तथा यमपञ्चकको अन्तिम दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले भाइटीकाको पावन अवसरमा सम्पूर्ण आमाबुबा,
काठमाडौं,२५ कार्तिक । भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। वर्षमा एक दिन भाइटीकाका अवसरमा मात्रै खुल्ने यो मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू
काठमाडौं,२५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड
काठमाडौं,२४ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो
बुटवल,२४ कार्तिक । कार्तिक रूपन्देही प्रहरीले पटाका पड्काएको आरोपमा सात जनालाई पक्राउ गरेको छ। सोमबार साँझ पौने ७ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियार पक्राउ परेका
काठमाडौं,२४ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत