सोलुखुम्बुका १२ परिवार आगलागी पीडितलाई प्रदेश १ सरकारले गर्‍यो आर्थिक सहयोग (कसलाई कति ?)



सोलुखुम्बु।प्रदेश सरकारले सोलुखुम्बु जिल्लाका आगलागी पीडितहरुलाई ५ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमार्फत पीडित परिवारलाई सो राहत रकम उपलब्ध गराउने गरी मंगलबार मुख्यमन्त्री स्तरीय निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।मन्त्रालयले जनाए अनुसार राहत प्राप्त गर्नेहरुमा थुलुङ दुधकोशी गाउँपालिका-१ का ४ वडा नं ९ का २ र ७ का १ नेचासल्यान-१ का १,सोलुदुधकुण्ड वडा नं-१ र ७ का १ माप्यदुधकोशी वडा नं-१ का १ र महाकुलुङ-३ का १ परिवार छन्।
कसलाई कति? हेर्नुस बिवरण

प्रतिक्रिया दिनुहोस्