उम्मेदवारी फिर्ता लिन ‘बागी’लाई गठबन्धनको निर्देशन
काठमाडौं।सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई तत्काल मनोनयन फिर्ता लिन निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत