सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुरु गर्दै
काठमाडौं।सत्ता गठबन्धनले आजबाट प्रदेशगत संयुक्त भेला सुुरू गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गरेर गठबन्धनका दलहरूले संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय गरेको थियो। सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका