बारा बस दुर्घटनामा मृत्यु भएका १६ मध्ये एक जनाको सनाखत हुन बांकी (यी हुन् मृत्यु हुने १५ जना)
हेटौँडा। जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा