४० माइक्रोनभन्दा कम प्लाष्टिक झोला आजबाट प्रतिबन्ध
काठमाडौं। आजबाट ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ। वातावरण विभागले यसअघि लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आजबाट भने कडा रूपमा प्लाष्टिक