सोलुखुम्बु ५८ औं साक्षर जिल्ला घोषित,अब १९ जिल्लालाई साक्षर घोषणा गर्न बाकी
केदार बस्नेत।सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्बजनिक शिक्षा प्रणालीको सबलिकरण भन्ने नाराका साथ साक्षरता जिल्ला घोषणा गरिएको