नेचासल्यान : ६५ जना छात्रछात्रालाई नि:शुल्क विद्यालय पोशाक बितरण
डिल्ली शर्मा,सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा रहेको श्री शहिद नरनाथ आधारभुत विद्यालयमा अध्ययनरत ६५ जना छात्रछात्रालाई बिधार्थीहरुलाई निशुल्क विद्यालय पोशाक बितरण गरिएको छ । विद्यालयमा स्थापित साझा अक्षयकोषबाट प्राप्त ब्याजबाट