एमाले उम्मेदवार पोखरेलसंग कांग्रेस नेतृ सुजाता कोइराला पराजित



माेरङ।नेपाली काँग्रेसकि नेत्री सुजाता कोइराला पराजित भएकी छन् ।

मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट उम्मेदवार रहेकी काेइराला नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसंगप्रतिनिधिसभा सदस्यमा पराजित भएकी हुन् ।

कोइरालालाई १ हजार २०८ मत अन्तरले पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् ।कोइराला पूर्बप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाकि छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्