कांग्रेस नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहँदा सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूहको बैठक पनि बस्दैछ। शनिबार दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएका