स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई आजबाट प्रशिक्षण दिंदै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्बाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका प्रशिक्षण दिने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोली ललितपुरको हेरिटेज गार्डेन,