फेरि गरे अर्का युवाले आत्मदाह प्रयास, सर्लाहीबाट हेलिकप्टरमा काठमाडौं ल्याईयो
काठमाडौं,२६ असार । काठमाडौंमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएकै दिन शुक्रबार सर्लाही जिल्लाका एक युवाले शुक्रबार आत्मदाह प्रयास गरेका छन् । शुक्रबार सर्लाहीको गडौता नगरपालिका- १० का ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला […]










