पाठक माझ आयो साहित्यकार पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करण
काठमाडौं,२१ माघ । साहित्यकार लेखनाथ पोखरेलको नियात्रा संग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका