नवनियुक्त मुख्यसचिव कार्कीद्वारा पदबहाली
काठमाडौँ,२६ असार । नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्। बुधबार मन्त्रिपरिषद्को निर्णयबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले पदभार ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।पदबहाली कार्यक्रम सामान्य र संक्षिप्त रूपमा सम्पन्न भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सीमित कर्मचारीको उपस्थितिमा कुनै विशेष तामझामबिनै नियमित प्रशासनिक प्रक्रियाअनुसार पदबहाली गरिएको बताइएकाे छ […]










