नगरप्रमुख शेर्पाको प्रशंसनीय काम, अलपत्र बिरामीको अस्पतालमै पुगेर गरे उद्दार
सोलुखुम्बु , ५ बैशाख ।नगरपालिका भित्र रहेका अपांग,अशक्त र वृद्ध बृद्दाहरुलाइ घरमै निशुल्क औषधि र डाक्टरी परामर्श सेवा उपलब्ध गराएका सोलुदुधकुण्ड नगरपालिका का मेयर नाम्गेल जाङबु शेर्पाले अस्पतालमा अलपत्र परेका