हिमालय ट्रष्ट र खुन्देको आयोजनामा मन्जुमा कोरोनाबारे जनचेतना
सोलुखुम्बु , २३ बैशाख ।खुम्बु पासाङल्हामु गाउंपालिका तिनमन्जोमा रहेको मन्जु सामुदायिक स्वस्थ्य क्लिनिकमा खुन्दे अस्पताल र हिमालयन ट्रष्टको संयुक्त आयोजनामा एक दिने कोरोना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।