पुनर्विचार गर्न भन्दै राष्ट्रपतिले गरिन् नागरिकता विधेयक संसदलाई फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरिदिएकी छन् । विधयेकमा संसद्ले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । “नेपाल नागरिकता ऐन,