भौतिक बिकासमा सम्बन्धित निकायहरूबीच समन्वय गरेर अघि बढ्ने कामनपाको निर्णय
काठमाडौं।काठमाडौं महानगरले प्रत्येक महिनाको पहिलो सोमबार बैठक बस्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले प्रत्येक महिनाको पहिलो सोमबार दिनको ३ बजे काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा सबै निकायहरूको व्यवस्थापन तथा कार्यकारी