अर्थमन्त्रीको राजीनामा माग्दै गगन थापाले भने,- ‘नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ’
केदार वस्नेत।नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पुर्वमन्त्री समेत रहेका थापाले अर्थमन्त्रालायले कम्तीमा