खुम्बु पासाङल्हामु गाउँ कार्यपालिकाले पायो पूर्णता
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिका सदस्यहरूको निर्वाचन सम्पन्न भएसँगै आईतवार गाउं कार्यपालिकाले पुर्णता पाएको हो । वडा नं ३ बाट निर्वाचित उमा विश्वकर्मा,