नाम्चेमा ङिमदोर्जी शेर्पा स्मृति गोल्ड कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिकास्थित नाम्चे युवा समुहले तेस्रो ङिम दोर्जी शेर्पा स्मृति गोल्ड कप वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाका प्रथम अध्यक्ष स्वर्गीय ङिम दोर्जी शेर्पाको