मेरो नाम जोडेर लेटरप्याड रंग्याउन गलत प्रचार गरेका हुन् प्रत्यक्षमा चुनाव लडेपछि ती पात्रहरु छक्क पर्छन कांग्रेस नेता: बलबहादुर केसी
केदार बस्नेत,काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले गृह जिल्ला सोलुखुम्बुबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने हुनुभएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको नाममा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै