सरकारले आफ्नो सिफारिस कार्यान्वयन नगरेको मानव अधिकार आयोगको गुनासो
डिल्ली शर्मा,काठमाडौं ।सरकारले आफ्नो सिफारिसलाई कार्वान्वयन नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारसंग असन्तुष्टि व्यक्त गरेको छ।आयोगका प्रबक्ता डा. टीकाराम पोखरेलले एक बिज्ञप्ति प्रकाश गर्दै आयोगले सो असन्तुष्टि जनाएको हो।